रोल्पाको तल्लो भागसम्म यसपटक हिउँ परेको छ ।
हिउँले सबैभन्दा राम्रो रोल्पा जिनावाङको स्याउलाई हुने विश्वास गरिएको छ । यो क्षेत्र स्याउखेतीका लागि पश्चिम नेपालकै पकेट क्षेत्र हो ।
हिमालको सिरेटो पर्ने भागमा स्याउ खेती फष्टाउँछ ।
यसपटक स्याउको बोटमै हिउँ परेपछि स्याउ अझ फष्टाउने विश्वास गरिएको छ ।
जिनावाङ र आसपासको क्षेत्रमा तीन बर्षपछि यति धेरै हिउँ परेको हो ।
तस्विरः कमलराज ओली
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।