• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार शर्मा ब्यवसायमा




दाङको घोराहीमा स्मार्ट मोवाइल सेन्टरको उद्घाटन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सेन्टरको उद्घाटन गर्नुभयो ।

पत्रकार पाण्डव शर्माले घोराहीको सहिद गेट नजिकै सञ्चालनमा ल्याएको स्मार्ट मोवाइल सेन्टरमा विभिन्न कम्पनीका मोवाइल पाइनुका साथै यो सँग सम्बन्धीत समाग्रीहरु पाइने सञ्चालक शर्माले बताउनुभयो ।

Facebook Comments