• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा सुविधासम्पन्न सिनेप्लस उद्घाटन




मनटावरमा अत्याधुनिक सुविधा सम्पन्न मनकाशी सिनेप्लेक्सको उट्घाटन गरिएको छ । शुक्रवार मनकाशी सिनेप्लेक्सको उट्घाटनशत्रमा बोल्दै राष्ट्रिय सभा सदस्य कमल वालीले मनोरञ्जन पूर्वधार र आर्थिक समृद्धिको आधार भएको बताउँनुभयो ।

दाङका आउँनुभएकी राष्ट्रिय सभा सदस्य ओलीले आधुनिकरण र बढ्दो विकासक्रमसँगै स्वास्थ मनोरञ्जन पूर्वधार र आर्थिक समृद्धिसँग जोडिने बताउनुभयो । सिनेप्लेक्स जस्तो स्वास्थ मनोरञ्जनका आधारहरु दाङको गहना भएको भन्दै यसले जिल्लाको विकासमा पनि टेवा पु¥याउँने बताउँनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङ जिल्ला निकै सम्भावती क्षेत्र भएको हुँदा आवश्यताका आधारमा परिपुर्ती गर्दै स्वास्थय प्रतिस्र्धा गर्न जोड दिनुभयो ।

सिनेप्लेक्स प्रालिका अध्यक्ष ओम जैशीले सिनेप्लेक्समा सम्भवत नेपालमै पछिल्लो प्रविधिमा आधारीत प्राविधिहरुको प्रयोग भएको दाबी गर्नुभयो ।

Facebook Comments