• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी महिलाई फेला पारे सम्पर्क गरिदिनुहोला !




पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ४ डोप्के सल्यान निवासी अन्दाजी वर्ष ५२ कि मोति बुढा बिगत मिति २०७५/०९/२१ गते देखि वेपता भएकी छन ।

रातो सुइटर, रातो धोती लगाएकी छन भने मानसिक सन्तुलन गुमाएकी महिला हराएकि छन । धेरै ठाउमा खोजे पनि पता नलागेको श्रीमान हरे बुढाले जानकारी दिनु भएको छ ।

केही समय पहिला पनि हराएको हुनाले खोजी कार्य पछि भेटेको र अहिले एक हप्ता सम्म पनि खोजदा पनि नभेटेपछि खोजीकार्यमा सबैले सहयोगको लागि श्रीमान बुढाले अनुरोध गर्नु भएकोछ ।

३ महिना देखि मानसिक समस्या भएको थियो । फेला पार्नु हुनेले नजिकैको ईलाका प्रहरी कार्यालय र तलको फोन नम्बर सम्पर्क परिवारले अनुरोध गरेको छ–
9810938444, 9844990721, 9860782113

Facebook Comments