• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु (हेर्नुहोस भिडियो)





दाङको घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु भएको छ ।

थारु कल्याणकारिणीसभाको आयोजनमा शुरु भएको महोत्सवको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

यसअघि माघी महोत्सव भनिदै आएकोमा यसपटकदेखि थारु समुदायले यसलाई माघ महोत्सवको रुपमा मनाउने निर्णय गरेका छन् ।


तस्विर/भिडियो कुलदीप न्यौपाने

Facebook Comments