दाङको घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु भएको छ ।
थारु कल्याणकारिणीसभाको आयोजनमा शुरु भएको महोत्सवको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।
यसअघि माघी महोत्सव भनिदै आएकोमा यसपटकदेखि थारु समुदायले यसलाई माघ महोत्सवको रुपमा मनाउने निर्णय गरेका छन् ।
तस्विर/भिडियो कुलदीप न्यौपाने
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।