• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा स्वास्थ्यकर्मीसहितको सुविधासम्पन्न एम्बुलेन्स




दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको तुलसीपुर स्थित तुलसी हस्पिटल प्रा.लीले पुष महिनाको दोस्रो साता देखि जिल्ल्मै पहिलो पटक क बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डाक्टर किसोर खत्रीले जानकारी दिनुभयो ।

आइसियु,भेन्टीलेटर,काड्र्रीयाक,सक्सन,नेबुलाइजर,इसिजी लगाएत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डां खत्रीले बताउनुभयो ।

उहाँले अन्य एम्बुलेन्स भन्दा धेरै सेवा र सुविधा भएको तर भाडामा भने त्यती धेरै फरक नपर्ने समेत जानकारी दिनुभयो । सुविधा युक्त एम्बुलेन्स सञ्चालन भए सगैँ गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने पश्चिम दाङबासीहरुले अपेक्षा गरेका छन ।

Facebook Comments