• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रहेनन गायक घिमिरे




दाङको घोराही उपमहानगरपालिका ५ घर भएका गायक गोविन्द घिमिरेको निधन भएको छ ।

रेडियो नेपालबाट चार दशक अघि प्रसारित गित माया न मारे मायालु सुटुक्क तिम्लाई सम्झी बाडुकी लाग्छ कुटुक्कका गायक धर्ना निवासी गोविन्द घिमिरेको काठमाडौमा निधन भएको उहाँका आफन्त शिवकुमार थापाले जानकारी दिनुभयो ।

लामो समयदेखी काठमाडौंमा बसोबास भएका घिमिरेले तुलसीपुरमा संगीत होटेल संचालन गर्नुका साथै संगीत साधनामा लाग्नुभएको थियो ।

Facebook Comments