• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट–टिला सडक निर्माण तीब्र (फोटो फिचर)




रुकुमपश्चिमको मुसीकोट शितलपोखरी–टिला सडक निर्माणले गति लिएको छ ।

यसको १८ किलोमिटर खण्ड कालोपत्रेसमेत गर्ने गरी टेण्डर सम्झौता भएर काम अघि बढेको छ । मुसीकोट–चुनवाङ सडकअन्तर्गत टिलाडाँडासम्म कालोपत्रे हुँदैछ ।

यो सडक निर्माण भएमा कर्णाली र पाँच नम्बर प्रदेश जोडिने छ ।

Facebook Comments