रुकुमपश्चिमको मुसीकोट शितलपोखरी–टिला सडक निर्माणले गति लिएको छ ।
यसको १८ किलोमिटर खण्ड कालोपत्रेसमेत गर्ने गरी टेण्डर सम्झौता भएर काम अघि बढेको छ । मुसीकोट–चुनवाङ सडकअन्तर्गत टिलाडाँडासम्म कालोपत्रे हुँदैछ ।
यो सडक निर्माण भएमा कर्णाली र पाँच नम्बर प्रदेश जोडिने छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।