दाङको घोराहीमा खुकुरी म्यूजिक टूर २०७५ गरिएको छ ।
यसमा गायकहरु शिव परियार र सुगम पोख्रेल तथा गायिका सन्ध्या जोशीले प्रस्तुति दिंदा घोराहीवासी झुमेका थिए ।
तस्विर/भिडियो: कुलदीप न्यौपाने
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।