• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटनामा ज्यान गुमाएकाहरुको काठमाडौंमा सम्झना (फोटो फिचर)




दाङको राम्रीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २३ जनाको सम्झनामा आज काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । राप्ती बबई युवा मञ्च काठमाडौंको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
पुस ३ गते सल्यानको मूलपानीमा अध्ययन अवलोकनबाट फर्कने क्रममा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको गाडी दु्र्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरुको १३ औं दिनको पुण्य तिथिमा दीप प्रज्वलन गरिएको छ ।

तस्विरः महेश ओली

Facebook Comments