• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारी संघको निर्वाचनका लागि भण्डारी प्यानल सार्वजनिक




जिल्ला सहकारी संघको निर्वाचनका लागि शेषुराम भण्डारी नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । मंलवार हुने निर्वाचनका लागि सोमवार साँझ प्यानल सार्वजनिक भरिएको हो ।

जसअनुसार सञ्चालक समिति सदस्यहरुमा कृष्णप्रसाद रिजाल, मिनराज घिमिरे, हुमा डिसी, मीना गुरुगं, तुलसीराम कँडेल, सरस्वती गौतम, नेवबहादुर रोका तथा लेखा सदस्यहरुमा नारायण भण्डारी र ऋषिराज सुवेदी रहनुभएको छ ।

अध्यक्षमा शेषुराम भण्डारी र गोविन्दप्रसाद शर्माबीच प्रतिष्पर्धा हुनेछ ।

Facebook Comments