• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानको नाथेखोलामा बस पल्टियो, पाँच घाइते




सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे नाथेखाेला वजारमा अहिले भखरै ना ४ ख ७१४६ नम्बरको वस पल्टिँदा २ महिला घाइते भएका छन् ।

४० जना यात्रु वाेकेकाे सिस्ने हिमाल यातायातको वस नेपालगञ्ज देखि रुकुम चौहरजारिका लागि हिडेकाे नाथेखाेलाकाे कल्वट नजिकै नालिमा पल्टिएको छ ।

घटनाकोबारेमा जानकारी लिन प्रहरी दुर्घटना स्थलमा पुगेकाे जनप्रतिनिधि गाेपि सुनारले वताए ।ठुलो मानवीय क्षेती नभए पनि समान्य घाइते ५ जना महिला रहेकाे जनाएको छ।

घाइते हुनेमा रुकुम चौहरजारी १ वर्ष ३१ कि प्रेमकला न्यौपाने, रुकुम चौहरजारी ५ कि वर्ष २६ कि प्रमिला पुन,साेहि स्थानकि वर्ष ३८ कि मिना मल्ल,कुमाख गाउँपालिका वडा ५ कि दिलमाया राेकाय,बनगाड कुपिण्डे वडा ५ कि वर्श १३ कि रिता नकाल घाइते भएका छन् ।घाइते सबैलाई उपचारको लागि सल्लिवजार लिएको छ ।गाडि चालक भने फरार रहेकाे इप्रका सल्लिले जनाएको छ ।

Facebook Comments