• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फोटोग्राफर महासंघको केन्द्रीय उपाध्यक्षमा जोशी




दाङ जिल्ला उधोग बाणिज्य सघका उधोग उपाध्यक्ष वसन्त जोशी नेपाल फोटोग्राफर महासघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न ५ को संयोजकमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै दाङ जिल्ला फोटोग्राफर एशोसियसन का अध्यक्ष गणेशकुमार दंगाल सचिवमा र पूर्वअध्यक्ष होमराज भट्टराई सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

महासघको अध्यक्षमा महेन्द्रप्रसाद उपाध्याय (बुटवल) ४ न प्रदेशको उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल, महासचिव भवदेव थापा (काठमाडौ), कोषाध्यक्ष मोतीराम सुवेदी (पोखरा), सदस्यमा माधबप्रसाद पन्थ, कमला तिवारी पन्थ, दिनेश अर्याल, रामचन्द्र बेलवासे (बुटवल), ध्रुव सापकोटा, निपिन खतिवडा (चितवन), केशरबहादुर थापा (सुर्खेत), लोकेश अधिकारी (झापा), नारायण प्रसाद जोशी (पर्वत) र रबिनाथ दाहाल (पोखरा) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Facebook Comments