• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपामा प्रवेश




रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य भीमा सुनार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

नेकपाले जिल्लामा थालेको ‘सुदृढ पार्टी, जनउत्तरदायी सरकार’ अभियानका क्रममा उहाँ कांग्रेस छाडेर नेकपामा प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा नेताहरु शेरबहादुर केसी, बिमलकुमार पुन, नगरप्रमुख देबीलाल गौतमलगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।

गत स्थानीय निर्वाचनमा यो वडामा वडा अध्यक्ष र एक सदस्य माओवादी केन्द्र तथा तीन सदस्य कांग्रेसबाट निर्वाचित थिए ।

Facebook Comments