दाङको तुलसीपुरमा ‘हर्न निषेध’ घोषणा गरिसकेको प्रहरीले घोराहीमा पनि घोषणाको तयारी गरेको छ । त्यसका लागि आज साँझ मात्रै घोराहीको तुलसीपुरचोकमा ‘हर्न निषेध’को बोर्ड राखिएको छ ।
तस्विरः कुलदीप न्यौपाने/सिस्ने अनलाइन
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।