• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छेउमै ढलेका सहिदका सपना भुलेको छैनः मुख्यमन्त्री




कर्णाली प्रदेशकामुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परिवतर्नको लडाईमा संगै लडदै गर्दा छेउमै ढलेका सहिदका सपना नभुलेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीलाई भेटेर आफना समस्या सुनाउन सुर्खेत आईपुगेका रुकुमपश्चिमका सहिद परिवारसंग विहिवार मुख्यमन्त्री शाहीले सहिदहरुको रगतवाट संघीय गणतन्त्र प्राप्तभएको भन्दै सहिदहरुले देखाएको वाटोवाट कहिलै विचलितनहुने प्रतिवद्धता गर्नुभयो ।

सहिद परिवारको समस्यालाई आफुले नजिकवाट अनुभुति गरेको वताउदै मुख्यमन्त्रीशाहीले सहिद परिवारको समस्या सामाधानका लागिप्रदेश सरकार प्रतिवद्ध रहेको वताउनुभयो । सहिद परिवारको पारिवारीकअवस्था हेरी रोजगारी तथाआयमुलककामकालागि ठोस योेजनानिर्माण गरि कामगर्ने मुख्यमन्त्रीशाहीको भनाई छ ।

मुख्यमन्त्रीशाहीले जनयुद्धका घाईते अपाँङ्ग योद्धाहरुको लागिप्रदेशस्तरीय पुनस्र्थापना केन्द्रको स्थापनागर्न प्रदेश सरकारले वजेट विनियोजन गरेको जानकारी दिदै चालु आवमै कार्यान्वयनगरिने वताउनुभयो । मुख्यमन्त्रीशाहीले अशक्त घाईते अपाङ्गहरुलाई सहयोगी सहितपुनस्र्थापना केन्द्रमा राखिने, उपचारको आवश्यकताभएका घाईते अपाङ्गलाई उपचारको व्यवस्थागरिने र कामगर्न सक्ने घाईते अपाङ्गहरुलाई रोजगारीको व्यवस्थागरिने वताउनुभयो ।

त्यसैगरि द्धन्द्धप्रभावित व्यक्तिकामनोसामाजिक परामर्श लगायतकाकार्यक्रम संचालनगरिने पनिमुख्यमन्त्रीशाहीको भनाई छ । द्धन्द्धप्रभावित व्यक्तिको लागिअहिले पनि परामर्श र प्रेरणाको आवश्यक रहेको वताउदै मुख्यमन्त्रीशाहीले त्यसकालागि परामर्शदाताहरुको टीम वनाएर गाँउगाँउ पठाईने वताउनुभयो ।

रुकुमपश्चिममा द्धन्द्धको वेलाभएका सामुहिक हत्याकाण्डमा हत्यागरिएकाखारा, पीपल, मग्माका सहिद परिवार तथा द्धन्द्धका क्रममा हिंसापिडित महिलाहरुले आफना समस्या सामाधानगर्न मागगर्दै मुख्यमन्त्रीशाहीलाई ज्ञापन पत्र समेत वुझाएका छन् ।

ओरेक नेपालको सहजीकरणमा भएको भेटमा आर्थिक मामिलातथा योजनामन्त्रीप्रकाशज्वाला, भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रीविमला केसी, सामाजिकविकास मन्त्रीदल रावल र ओेरेक नेपालकी संस्थापकअध्यक्ष डा.रेणु अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments