• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदयमा शिक्षक विद्यार्थी समन्वय समितिमा नयाँ नेतृत्व




पद्योदय क्याम्पस शिक्षक विद्यार्थी समन्वय समितिमा नयाँ कार्य समिति चयन भएको छ ।

जसको अध्यक्षमा नन्दु खड्का चयन हुनुभएको छ । उपाध्यक्ष शारदा न्यौपाने, सचिव प्रतिक गोराथोकी, सहसचिव सिता चौधरी र कोषाध्यक्ष गगन केसी रहनुभएको छ ।

समितिका सदस्यहरुमा लोकबहादुर घर्ती, यशोदा रावत, भरतमणि अधिकारी, सम्झना कुँवर, इराद मनिहार र आशा चौधरी रहनुभएको छ ।

त्यस्तै शिक्षक सल्लाहकारहरुमा शरदराज आचार्य, सुमन घिमिरे, कुमारराज श्रेष्ठ र रमेश घिमिरे रहनुभएको छ ।

विद्यार्थी सल्लाहकारमा प्रेम ओली, देव रैदास, राजकुमारी चौधरी र चाँदनी केसी रहनुभएको छ ।

निवर्तमान अध्यक्ष प्रेम ओलीको अध्यक्षता र प्रमुख संरक्षक क्याम्पस प्रमुख निश्चल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

Facebook Comments