• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालयमा श्रद्धाञ्जलीसभा




सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही १७ ले दिवंगत दुइ शिक्षक र १९ विद्यार्थीको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ ।

कार्यक्रमका वक्ताहरुले शोकलाई शक्तिमा बदलेर अघि बढ्ने प्रण गरेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय निर्मल आचार्य र हेमराज शर्मा ‘डायमण्ड’, नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी, सिटिइभिटी संयुक्त कर्मचारी संगठनका केन्द्रीय सहसंयोजक तेजबहादुर खत्री, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल, महेन्द्र बहुमुखी क्याम्पस दाङका निमित्त प्रमुख सुदर्शन रिजाल, प्याब्सन दाङका अध्यक्ष यादव गिरी, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली र विद्यार्थी सन्तोष आचार्यले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिक्षायलय प्रमुख यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षालयका संयोजक केशरमान बिसीले गर्नुभएको थियो ।
तस्विर कुलदीप न्यौपाने

Facebook Comments