• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दिवंगतको सम्झनामा दीप प्रज्वलन




बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज घोराहीको तुलसीपुरचोकमा दीप प्रज्वलन गरिएको छ ।

२३ वटा पालामा राखेर दीप प्रज्वलन गरिएको हो ।

कर्णाली एकता समाज घोराहीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

राम्री बस दुर्घटनामा जुम्लाका ११ र डोल्पाका एक जनाको ज्यान गएको थियो ।

दीप प्रज्वलनपछि शक्तिसिंह जिसी, धर्म आचार्यलगायतले बोल्नुभएको थियो ।

तस्विरः कुलदीप न्यौपाने

Facebook Comments