• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वती लामा भेडा चढाउन दाङको बाह्रकुने मन्दिरमा




चर्चित गायिका सरस्वती लामाले दाङको बाह्रकुने मन्दिरमा आएर भेडाको बली चढाउनुभएको छ ।

बराह देवताको आशिर्वादले आफूले जीवनमा सफलता पाएको भन्दै उहाँले बाह्रकुने आएर भेडा चढाउनुभएको छ ।

उहाँले एक घण्टा लाइनमा बसेर भेडाको बली चढाउनुभएको हो ।

बाह्रकुने मन्दिरमा बराह देवताको पूजा गर्न विभिन्न स्थानमा तीर्थालुहरु आउने गरेका छन् ।

माघ १ गते बाह्रकुनेमा भब्य मेला लाग्छ भने भेडाको बली चढाउन शुरु भइसकेको छ ।

Facebook Comments