चर्चित गायिका सरस्वती लामाले दाङको बाह्रकुने मन्दिरमा आएर भेडाको बली चढाउनुभएको छ ।
बराह देवताको आशिर्वादले आफूले जीवनमा सफलता पाएको भन्दै उहाँले बाह्रकुने आएर भेडा चढाउनुभएको छ ।
उहाँले एक घण्टा लाइनमा बसेर भेडाको बली चढाउनुभएको हो ।
बाह्रकुने मन्दिरमा बराह देवताको पूजा गर्न विभिन्न स्थानमा तीर्थालुहरु आउने गरेका छन् ।
माघ १ गते बाह्रकुनेमा भब्य मेला लाग्छ भने भेडाको बली चढाउन शुरु भइसकेको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।