• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जीएमको झण्डा ओढाएर अन्त्येष्टि




राष्ट्रिय जनमोर्चा दाङले दुर्घटनामा ज्यान गुमाएका आफ्नो विद्यार्थी संगठन अखिल छैठौंका जिल्ला सदस्य बिजय जीएमको पार्थिक शरीरमा पार्टी झण्डा ओढाएर अन्त्येष्टि गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पार्टीको झण्डा ओढाउनुभएको थियो ।

जीएमको शंखेपिपल घाटनमा शनिवार साँझ अन्त्येष्टि गरिएको छ ।

Facebook Comments