• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेमसंघको जिल्ला सम्मेलन




अखिल नेपाल महिला संघ दाङको चौथो जिल्ला सम्मेलन लमहीमा उदघाटन सम्पन्न भएको छ ।

जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय अध्यक्ष मिना पुनले प्रसासन र सरकार को निरिहेयताका कारण हत्यारा र बलत्कारीहरुको कार्बाही हुन नसकेको कुरा बताउनु भयो ।

सरकार जनपक्षीय काम गर्नुको साटो उ आफै बदनाम हुँदै गयको र जनतामा सरकार प्रती निराशा थपिदै गयको बताउनुभयो ।

जिल्ला अध्यक्ष कमला जि सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपाली, प्रदेस सभा साम्सद तारा जि सि, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघ जिल्ला अध्यक्ष चित्र यम सि लगायत ले मन्तब्य राख्नु भएको थियोे भने रक्तिम सास्कृतिक अभियान का केन्द्रिय महासचिव नारायण योगि ले जनबादी गित प्रस्तुत गर्नु भएको थियोे ।

जिल्ला अध्यक्ष कमला जि सि को अध्यक्षतामा भएको कार्यक्रम को स्वागत सारदा थापाले गर्नु भएको थियोे भने संचालन पुर्णिामा आचार्य ले गर्नु भएको थियो ।

Facebook Comments