• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोहन वैद्यलाई गृह जिल्लामा भव्य साहित्य सम्मान (फोटो फिचर)




माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’लाई दाङमा भव्य सम्मान गरिएको छ । प्रगतिशील लेखक संघ दाङ शाखाले उहाँलाई प्रगतिवादी साहित्यमा पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरेको हो ।

नेकपा माओवादी क्रान्तिकारीका महासचिव वैद्य साहित्यमा चैतन्य उपनामले चिनिनिहुुन्छ । उहाँले माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा लगातार कलम चलाउँदै आएको छ ।

उहाँले पछिल्लो कृति ‘हिमाली दर्शन’ बजारमा ल्याइसक्नुभएको छ । प्युठानमा जन्मनुभएका वैद्यको स्थायी घर दाङको ढिकपुर हो ।



सो क्रममा प्रलेस दाङका निवर्तमान अध्यक्ष शरद अधिकारीलाई प्रगतिशील साहित्य पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै टीकाराम उदासी, छबिलाल कोपिला, शारदा शर्मा, गुरुप्रसाद कुमाललगायतलाई पनि पुरस्कृत गरिएको थियो ।


तस्विरः खेगश्वर भण्डारी

Facebook Comments