• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुम पुगेर रुवाए बद्रीले




प्रथम रुकुम पुर्व पर्यटन तथा सांस्कृतिक महोत्सवको आज अन्तिम दिन लोकदोहोरी प्रतिस्ठान का केन्द्रिय अध्यक्ष तथा चर्चित गाएक बद्री पङ्गेनी ले आमाको गित गाएर आमाहरू रुवाएका थिए ।

आमा बिदा पाउदिन भन्ने गित केही समय अगाडि बजार चर्चामा आएको थियो । उनको गितमा वास्तविक पिडा समेटिएको थियो ।

गितबाट अब नेपालमै रोजगारी को सिर्जना गर्न नेताहरुलाइ सुझाव दिएका थिए । नेपाल मै केही दुख गरेर आफ्नै देशमा केही गर्न युवाहरूलाई आग्रह गरेका थिए १प्रदेशिका गित गाएर सबै दर्सक लाई भावुक बनाएका थिए १ रुवाएनन मात्र सबैलाई नचाएका पनि थिए । रास्ट्रीय कलाकार तथा लोकदोहोरी प्रतिस्ठान का केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी र भुमिका गिरिले आज महोत्सव तताएका थिए ।

महोत्सवको अन्तिम दिन रुकुम पुर्ब, रुकुम पश्चिम, रोल्पा, सल्यान, दाङ, लगायतका ३ हजार दर्शकहरुको उपस्थिति रहेको थियो ।

पर्यटन सास्कृतिक जडिबुटी उद्योग र व्यापार रुकुम पुर्बको समृद्धिको मुल आधार भन्ने नाराका साथ रुकुम पुर्ब चेम्बर अफ कमर्सद्वारा आयोजित महोत्सव मंसिर २५ बाट सुरु भइ आज समापन भएको छ ।

Facebook Comments