• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुइ ऐतिहासिक कृतिको विमोचन




दाङ घर भएका डा. माधव सापकोटाको अन्तर्राष्ट्रियस्तरको अनुसन्धान ग्रन्थ ‘एपिक थ्योरी एण्ड ट्रेडिसन’ र प्रशान्त डंगोलको नवयुगीन नेपाली महाकाब्य बिद्रोही साहिलाको राजधानीमा विमोचन गरिएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रा.डा. मोहन तिमिल्सिना, प्रा.डा. घनश्याम परिश्रमी, प्रा.डा.वेदराज आचार्य, लेखक डा. सापकोटा, दामोदर ढकाल, कमल बडुवाल, प्रशान्त डंगोललगायतले बोलनुभएको थियो ।

डा. सापकोटाको पुस्तकमा पूर्वीय, पश्चिमी र केन्द्रीय महाकाब्यको सिद्धान्त उल्लेख छ ।

पूर्वीय र पश्चिमी सिद्धान्त र परम्पराको अध्ययन गरिएको यो विश्वकै पहलो ग्रन्थ भएको लेखकको दाबी छ ।

Facebook Comments