• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज पत्रकार महासंघको प्रभातफेरि, भोलि बिशेष समारोह




नेपाल पत्रकार महासंघ दाङ शाखाको २६ औं स्थापना दिवसका अवसरमा आज घोराहीमा प्रभातफेरी गरिएको छ ।

महासंघको भवनबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी पुनः महासंघमा पुगेको थियो । प्रभातफेरिमा जिल्लाका पत्रकार र सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, भिक्टोरिया कलेजसहित विभिन्न कलेजका विद्यार्थीको सहभागिता थियो ।

महासंघले स्थापना दिवसको अवसरमा भोलि बिशेष समारोह गर्ने भएको छ ।

समारोहलाई सम्वोधन गर्न महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जीएम, सदस्य वसन्त गिरी दाङ आइसकेको महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

महासंघ दाङको स्थापना २०४९ मा भएको थियो ।

Facebook Comments