कलश सहकारीका सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सम्पन्न
दाङ । दाङको घोराहीस्थित कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिवार घोराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ सेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतकाे महत्त्व,बचत तथा ऋण … Continue reading कलश सहकारीका सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed