पुथा उत्तरगंगामा निर्माण भएका विभिन्न परियोजनाको अनुगमन
रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा सञ्चालित परियोजनाद्वारा सम्पन्न विभिन्न कामहरुको पालिकाकास्तरीय संयुक्त परियोजनाको अनुगमन कार्य सम्पन्न गरिएको छ। रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाभित्र मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा सन्चालित परियोजनाद्वारा सम्पन्न भएका काम काजको संयुक्त अनुगमन सम्पन्न भएको छ । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र मिक नेपाल … Continue reading पुथा उत्तरगंगामा निर्माण भएका विभिन्न परियोजनाको अनुगमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed