निर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु

चन्द्रसिंह श्रेष्ठ विषय प्रवेश नेपालको संविधानले नेपाल राज्यको पुनर्संरचना गरी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित तीन तहको सरकारहरु रहने व्यवस्था गरेसँगै हाल नेपालमा एउटा संघ (केन्द्र) सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी कूल ७६१ वटा सरकारहरु अस्तित्वमा छन् । राज्य पुनर्संरचनासँगै राज्य शक्ति पनि तीनै तहका सरकारहरुले संविधान र कानून … Continue reading निर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु