संस्मरणः हेडसरका कहानी

नदीराम केसी वि. स. २०५६ साल असोज ५ गते राती पौने ९ बजे पछि मैले रेडियोमा बिबिसी समाचार सुनिरहेको थिएँ । म सधै बिबिसीको नेपाली कार्यक्रम सुनेर सकिएपछि मात्र सुत्थेँ। श्रीमति र छोराछोरी मस्तले निदाइरहेको थिए। समाचार सुनिरहेको बेला कोठा बाहिर बार्दलीमा कोहि हिडेको आवाजसंगै ढोकाको ताला लगाउने कब्जा चलाएको आवाज पनि आयो। बाहिर ढोकाको … Continue reading संस्मरणः हेडसरका कहानी