दाङमा थोक औषधि ब्यवसायी संघको पहलमा सस्तो दरमा बिक्री भइरहेको रेम्डिसिभिर बेच्न रोक लगाइएको छ । औषधि ब्यवस्था विभाग नेपालगञ्जले औषधि बिक्री भइरहेको मेडिकलमा छापा हानेर बिक्री गर्न रोक लगाएको हो । थोक औषधि ब्यवसायी संघ लुम्बिनीको समन्वयमा आएको यो औषधि कालिका मेडिकलबाट सरकारी दरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको थियो । देशका बिभिन्न ठाउँमा … Continue reading औषधि ब्यवस्था विभागद्वारा घोराहीमा रेम्डिसिभिर बिक्री गर्न रोक, बिक्री सहज बनाउन माओवादी केन्द्रको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed