दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, सरकारी दरभन्दा कम मूल्यमै उपलब्ध गराइने

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिदै आएको रेम्डिसिभिर दाङमा आएको छ । निजी क्षेत्रको पहलमा यो औषधि ल्याइएको हो । घोराहीको कालिका मेडिकलमा उपलब्ध हुने यो औषधि चिकित्सकको पर्चाका आधारमा मात्रै बिक्री गरिने छ । यो औषधिको कालोबजारी भइरहेको बेला दाङमा भने सरकारी मूल्यभन्दा घटाएर बिक्री गरिने छ । सरकारले प्रतिभाइल चार हजार नौ सयमा बिक्री … Continue reading दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, सरकारी दरभन्दा कम मूल्यमै उपलब्ध गराइने