अनुभूतिः नेता हुने र प्रगतिशील बिहे गर्ने रहर

नदीराम केसी कक्षा ६ मा पढ्दा मलाई पढ्नुपर्छ भन्ने ज्ञान प्राप्त भयो। पढ्नलाई टुकि थिएन । दियालोको उज्यालोबाट पढ्ने गर्थें । प्लास्टिकको जर्किन हुदैनथ्यो। टुकिमा राख्ने मट्टितेल ल्याउन दुलिबाट मुसिकोट दूध जमाउने 2 वटा साना भुर्की (ठेकि) लिएर गइ ल्याएको सम्झना छ। त्यो मट्टितेल देखेमा घरमा गाली गर्ने भएकोले लुकाएर राख्ने गर्थें । वि.स. 2040 … Continue reading अनुभूतिः नेता हुने र प्रगतिशील बिहे गर्ने रहर