आन्दोलनरत आंशिक प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल

आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी टेबल जलाएका छन् । दुइवटा टेवल, एउटा कुर्सी, विद्युतीय हाजीर मेशिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् । क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित … Continue reading आन्दोलनरत आंशिक प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल