झुपडीभित्रकी दिदीको पीडाः हात भाँचिएको दुइ हप्ता भयो, पैसा नहुँदा उपचार भएन

शान्तिनगर ३ माइलीपानीकी तुलसी बिकको परिवार झुपडीमा बस्दै आएको धेरै भयो । दिनभरि अरुको काम गर्ने र साँझ त्यसबाटै आएको पारिश्रमिकले परिवार पाल्नु उहाँको दिनचर्या थियो । तर, करीब दुइ हप्ताअघि लडेर हात भाँचिएपछि तुलसी झुपडीभित्रै थलिनुभएको छ । तीन बर्षअघि श्रीमानले दास्रो विवाह गरेपछि तुलसी तीन छोराछोरीको सहारा बनेर बस्नुभएको थियो । अरुकै काम … Continue reading झुपडीभित्रकी दिदीको पीडाः हात भाँचिएको दुइ हप्ता भयो, पैसा नहुँदा उपचार भएन