• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु




दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१८ का २७ वर्षीय श्रवण पुन र घोराही उपमहानगरपालि–४ का २१वर्षीय विनोद केसी रहेक छन् ।

विहिबार विहानको समयमा घोराही लमहि सडकखण्ड अन्तरगत लमहि नगरपालिका– ६ कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटनामा थियो ।

के कारण घटना भएको हो अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहिले जानकारी दिएको छ ।

Facebook Comments