• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेसीविनै चिली माथि अर्जेन्टिनाको सानदार जीत




दाङ । लियोनल मेसी सहभागी नभएको खेलमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ।

विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेल अन्तर्गत शुक्रबार अर्जेन्टिनाले चिलीलाई ३—० गोलले पराजित गरेको हो।

तीन वटै गोल दोस्रो हाफमा भएको हो। ४८ औं मिनेटमा एलिस्टरले अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाए।

त्यसपपछि ८४ मिनेटमा जुलियन अल्भारेजले अग्रता दोब्बर पारे। पाउलो डिबालाले अतिरिक्त समयको पहिलो मिनेटमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिना ३–० गोलले विजयी भएको हो।

दक्षिण अमेरिका छनोटको खेलको तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ। उसले ७ खेल खेल्दा ६ खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ।

दोस्रो स्थानमा उरूग्वे र तेस्रोमा कोलम्बिया छ।

Facebook Comments