• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–१ मा खसी कप फुटवल प्रतियोगिता सुरु




ड्रिम स्टार फुटवल क्लव द्वारा बिजया दशमी तथा शुभ दीपावली–२०६९को अवसरमा आयोजित दशै खसी कप प्रतियोगिता शुक्रवारका दिन भव्यरुपमा उदघाटन गरिएको छ।
 यस क्षेत्रका युवाहरुको खेलकुद विकासमा टेवा पुगोस् भन्ने उदेश्यका साथ विगतका बर्षझै यस बर्ष पनि फुटवल प्रतियोगिता आयोजना गरिएको  खेल आयोजना समिति संयोजक शरद डाँगीले जानकारी दिनु भएको छ । No description available.
फुटवल प्रतियोगितामा घोराही उपमहानगरपालिका वडा नं. १,२,३,४ मा रहेका फुटवल क्लवले मात्र उक्त प्रतियोगितामा ९ वटा टिमले सहभागिता भएको छन,  उक्त फुटवल प्रतियोगिता नकआउटको आधारमा खेल हुने क्लव अध्यक्ष मिनेन्द्र गिरीले बताउनु भएको छ ।
उक्त प्रतियोगितालाई प्रायोजक  घोराही उप महानगरपालिका वडा नं. २ का निवर्तमान अध्यक्ष केशव आचार्यले गर्नु भएको छ ।
 मिनेन्द्र गिरीको अध्यक्ष तथा  निवर्तमान अध्यक्ष केशव आचार्यको प्रमुख अतिथिमा भएको उद्घाटन कार्यक्रमको संचालन बुद्धि बिनोद पाण्डेयले गर्नु भएको थियो ।
Facebook Comments