• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला पुरुष क्रीकेट टिमको घोषणा




बिकाश भट्टराई दाङ                             राजबिर सिंङको कप्तानिमा नवौं राष्ट्रिय खेलको लागि दाङ जिल्ला पुरुष क्रीकेट टिमको घोषणा ।
आसन्न  असोज २८ गते बाट गण्डकी प्रदेशले आयोजना गर्न लागेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आजदांग जिल्लाले पुर्व यु१९ खेलाडि राजबिर सिङको कप्तानिमा १४ सदस्यीय पुरुष क्रिकेट टोली को घोषणा गरेको छ ।                                                      दुई दिनसम्म चलेको क्रीकेट क्याम्प बाट उक्त टोलि निकालिएको हो । टीममा पर्न सफल खेलाडी यसप्रकार रहेका छन राजबीर सिंह (कप्तान), सुशान्त सिंह थापा (उप कप्तान), बिराट सिंह भण्डारी, सन्देश पाण्डे, शिशिर डाँगी, बिसम थापा, आशीष वली, तुल बहादुर थापा, प्रकाश ठकुरी, बिर बहादुर घर्ती मगर, करण जि.एम., अमित तामांग, अनुप न्यौपाने, मिलन बि.सी. बैकल्पिक खेलाडी हरुमआ, सन्तोष के.सी., आकाश चौधरी, रूपेश कँडेल, रामबरन यादव रहेको दाङ क्रीकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी  दिनु भयको छ ।

Facebook Comments