हिमाल महरा दाङ, १९ चैत । दाङको पहाडी भेग बंगलाचुली गाउपालिकमा चैत्र १६ गते देखि आयोजना भयको दोस्रो बंगलाचुली अध्यक्ष कप बिजेता काभ्रे श्रीवारो क्रीकेट क्लब भयको छ निकै प्रतिस्पर्धा फाइनल खेल मा रोयल तपाली क्रीकेट क्लब लाई ५ बिकेट ले हराउदै दाेस्राे बङलाचुली अध्यक्षकप चुम्न सफल भयो भने रोयल तपालि क्रीकेट क्लब उप बिजेतामा भयो ।
निर्धारित १२ ओभर मा रोयल तपालि क्रीकेट क्लबले ८६ रन बनायको थियो र ८७ टार्गेट लियर ब्याटिङ मा आयोको काभ्रे श्रीवारी क्रीकेट क्लब १०.५ ओभर ५ बिकेट को क्षतीमा उक्त टार्गेट भिटाउन सफल भयको थियो ।
त्यसैगरी म्यान अफ द सिरिज काभ्रे श्रीवारी क्रीकेट क्लब का खेलाडी श्रीधर घर्ती घोषित भय भने बेस्ट बलर काभ्रे श्रीवारिकै खेलाडी जगत नेपाली र बेस्ट ब्याट्सम्यान रोयल तपालीका खेलाडी मदन सुनार घोषित भएका थिय ।साथै भलिबल प्रतियोगितामा
बंगलाचुली वडा न ५ र ६ बिच भयको फाइनल खेल मा वडा न. ५ ले ३-० सेट मा हराउँदै बिजेता भनेको थियो र भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपमा वडा न.६ का खेलाडी सुभाष घर्ती चुनिएका थिय । उक्त प्रतियोगिता मा क्रीकेट मा ७ वटा टिम सहभागी थियो भने भलिबल मा ६ वटा रहेको थियो । बिजेता र उप बिजेताले नगद, कप, मेडेल र प्रमाणपत्र पाएका थिय । उक्त पुरस्कार बंगलाचुली गाउपालिका अध्यक्ष भक्त बहादुर ओलि, उपाध्यक्ष यमुना थापा , वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,४ का अध्यक्ष नारायण डाँगी, नेपाली काग्रेसका बंगलाचुली सभापती जागेश्वर अधिकारी बंगलाचुली क्रिकेट विकास संमन्वय समितिका अध्यक्ष हिमाल महरा,स्टार बंगलाचुली युबा क्लबका अध्यक्ष शसिधर परियारले नगद, कप, मेडेल र प्रमाणपत्र प्रदान गर्नु भयको थियो ।
मिडिया पाट्नर को रुपमा रेडियो बंगलाचुली र सिस्ने अनलाइन रहेको थियो, बंगलाचुली क्रिकेट विकास संमन्वय समितिको आयोजना तथा बंगलाचुली गाउँपालिक को आर्थिक सहयोग मा उक्त प्रतियोगिता आयोजना गरियको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।