दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीको संख्या अत्याधिक बृद्धि भएको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार आइतबार र सोमबार गरेर २ हजार ९८ जना बिरामीले सेवा लिएका हुन्।
प्रतिष्ठानमा न्युरो, युरो, मुटु रोगका विशेषज्ञ चिकित्सक र अन्य बिभागमा पछिल्लो समयमा विशेषज्ञ चिकित्सक एकपछि अर्को गर्दै थपिदै गएको सेवा लिनेको संख्या बृद्धि भएको हो ।
जस अनुसार आइतबार १ हजार ३५ जनाले र सोमबार मात्रै १ हजार ६३ जनाले सेवा लिएका छ्न् ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

