• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बालकल्याण प्राविमा नयाँ विव्यस गठन




कमल खड्का

रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं. ८ हानवाङमा रहेको श्री बालकल्याण प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । स्थानीय अभिभावकको भेलाबाट चन्द्रबहादुर घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष बिरे दमाईको अध्यक्षतामा बसेको भेलाले चन्द्रबहादुर घर्तीको अध्यक्षतामा ६ सदस्य नयाँ समिति चयन गरिएको छ ।

जसको अध्यक्षमा चन्द्र बहादुर घर्ती, सदस्यमा हर्क बहादुर रोका, सिता रोका, राम कुमारी परियार, संगिता विक र संगिता नेपाली सर्वसम्मत चयन हुनुभएको छ ।

विद्यालयका शिक्षक बाने खड्काको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नविन कुमार देवकोटाले गर्नुभएको हो ।

Facebook Comments