दाङ । श्री माध्यमिक विद्यालय घोराही ७ सौडियार दाङले भारतीय राजदूतावासबाट वितरण गरिने स्कुल बस प्राप्त गरेको छ ।
दुताबासले विद्यालयका बिब्यस अध्यक्ष निशानदाजु भट्टराई र प्रधानाध्यापक नन्दबहादुर वलिलाई बस हस्तान्तरण गरेको हो ।
बिब्यस अध्यक्ष भट्टराई, प्रअ वली र शिक्षक शेरबहादुर चौधरीले विद्यालयले बस प्राप्त गर्न आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूमा विद्यालयको तर्फबाट धन्यवाद दिएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
