• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीको निजी निवास बालकोटमा प्रदर्शनकारीले लगाए आगो




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्।

आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्।

Facebook Comments