राप्ती लोकमार्गअन्तर्गत पर्ने सल्यान शारदा फाँट निकै मनमोहन देखिन्छ। सल्यानको काखमा लहलहाँदो धान बाली मस्त तालमा सुतेको जस्तो देखिन्छ।
तस्वीरहरु: नरेन्द्र केसी













Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
