• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको यार्सा क्षेत्र हिउँले गमक्कै (फोटो फिचर)




रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका पूर्वाङ लगायतका क्षेत्र हिउँले ढाकिएको छ । यहाँका विभिन्न पाटन क्षेत्रमा यतिबेला यार्सागुम्बा टिप्नेहरुको भीड लाग्ने गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका पाटनहरुमा जेठको तेस्रो सातादेखि हिउँ पर्न सुरु गरेको छ ।


तस्विर स्रोतः लालबीर बोहरा

Facebook Comments