रुकुमपूर्व । भूमे गाउँपालिकाको सक्रिय पहलमा पाथिहाल्ने आसपासको हिमपातले अवरुद्ध बनेको सडक खुलाएकाे छ। बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको यो सडक गाउँपालिकाकाे जेसिविले खुलाएकाे हाे।
तर देशकाे चर्तित मिडिया र स्थानीय मिडियाले भने सुरक्षाकर्मीले अवरुद्ध सड खुलाएन भने पनि भूमे गाउँपालिकाकाे पहलमा ३ फिट भन्दा बढि हिउँ जमेकाे सडक सुचारु गरेकाे गाउँपालिकाले जनाएको छ।
भूमे गाउँपालिकाले अवरुद्ध सडक खुलाए लगत्तै यात्रु र आन्तरिक पर्यटकलाई सहज भएको छ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
